Known for his gentleness and soft spoken nature, the death of former president of Nepal Engineering Association Saroj Devkota, who reportedly died in a state of negligence in a community hospital, is a great loss to the country.
Die-heart follower of BP Koirala and former president of Nepali Congress affiliated Democratic Engineer Association, Devkota declared dead in B.P. Smriti Community Hospital in Gongabu on Saturday night after he had fallen.
Admitted to the hospital for the treatment with low levels of Oxygen with COVID-19 infections, he reportedly did not get the oxygen. When he was fall in the floor, it took almost
“I am deeply saddened by the news of the untimely death of Saroj Devkota. He was a good friend, colleague and my contemporary. I have many fond memories of our days in Pulchowk Campus and outside as friends. Saroj always was clean shaven, dressed impeccably, and had a smile on him,” writes Ambika Prasad Adhikari in his Face book wall.
The last I met him was in LA in 2007. He became Asst. Dean at IOE, Director at CTEVT and President of NEA. A smart, humble, soft spoken, able administrator and competent engineer, he loved education and public service. He taught generations of electrical engineers, and contributed to the improvement of engineering education, profession and society.
He will be dearly missed. My condolences to his family, and a hearty tribute to him. Former secretary Kishore Thapa Commented,” I also lost a good mentor. May his soul rest in peace?”
A member of BP Ideology National Society (BPINS), late Devkota also involved in various other activities. Co-chair of BPINS Govinda Raj Joshi has also expressed deep condolence on untimely demise of Devkota.
Late Devkota, who always pursues not to commercialize the medical and engineering sector, also worked in CTVT and plays a crucial role to make public health community based.
After his death, late Devkota’s close relatives Gita Regmi wrote a status in her face book wall narrating the state of gross negligence in the hospital before his death asking who take responsibility for this.
Her statement in Nepali
जिम्मेवारी कस्ले लिने ?
By Gita Regmi
सुन्ने र भाेग्ने कुरा अत्यन्तै फरक रहेछन् । अस्पतालका लापरबाहीका घटना सुनिरहँदा बानी परेजस्ताे पनि भएको थियो । तर अाँफै र अाफ्ना माथि पर्दा सुनेकाे भन्दा अाकाश पाताल फरक हुँदाे रहेछ ।
दाजु ( भानिज जेठाजु ) ई. सराेज कुमार देवकोटा केही दिन देखि बिरामी हुनुहुन्थ्यो । यसैक्रममा अाँफु पनि सम्लग्न भएको "वि . पि. स्मृति अस्पतालमा" बसुन्धरामा भर्ना भई उपचाररत हुनुहुन्थ्यो । यो महामारीको समय भएकोले न काेराेना हाे शंका लाग्नु र जचाउनु अश्वभाविक भएन । जचाँउदा काेराेना रिपोर्ट नेगेटिभ अाएकाे थियो । दाजुमा सुधार हुदै थियो । अक्सिजन लेवलचै कमै थियो । दिदी ( उहाँको श्रीमती ) सँगै कुराहुदा कमजोर भएकोले हाेला प्रेष्टेटले अलि दु:ख दिएको छ भन्नू हुन्थ्यो ।
बिहान अमेरिका बाट अर्को दिदीले दाजुकाे महाप्रस्थानकाे कुरा सुनाउदा हामी स्तब्ध भयाैँ ! धेरै ठुलो चाेटलाग्दा शरिरले दु:खेकाे थाहा नपाए झै हाम्रा अाँखा अाँशु झार्न पनि असमर्थ भए । के गर्ने ? कसाे गर्ने ? भुलुक्क छातिमा केही हल्लिएकाे र दाैडिएकाे जस्तो भयो ।
सवाँलिदै र भक्कानिदै फाेन संवाद हुदा झन अाश्चर्यमा पर्याै । "रातकाे दुई बजे काेभिड रिपोर्ट पाेजेटिभ अायाे भनेर काेभिड वाडमा सारिएको रहेछ । जुन बिरामीकाे अक्सिजन मात्र कम भएर अक्सिजन दिरहेकाे छ त्यस्तो बिरामीलाई अक्सिजन विना कसरी राखियाे ?"
दश महिना देखि चलेको काेभिड 19 काे महामारी , यस्का लागि सरकार वा स्वस्थ संस्थाहरूकाे पुर्व तयारी के के भयो त ? के काेभिड वाडहरू मान्छेका अाँखामा छारो हाल्न मात्रै बनाईएका हुन त ?
हाेईन भने स्वास्थ कर्मिले समेत डाईपर लगाएर काम गरेका समचारहरू पढिरहँदा बिरामीलाई शाैचालय जान किन लगाईयाे ? यस्ताे लापरबाही अस्पतालले गर्न मिल्दथ्याे ? शाेचालयजाँदा लडेकाे उहाँलाई उठाउने सम्म मानवीयता किन देखाईएन ?
अाँफै सम्लग्न भएको अस्पतालमा समेत सहयोग नपाउनु र बिरामी दम्पती एक्लै अाँफुलाई सभाल्न असमर्थ भएर परिवारका सदस्य डाक्नु पर्ने अवश्था अाउनु निन्दनिय कार्य हाे ।अस्पताल बस्ने भनेको बिरामीलाई असहज भएमा सहयोग छिटो छरितो किसिमले उपचार पाउछन् भनेर हाेईनर ?
अनि घरैबाट परिवारकाे सदस्य गएर अावश्यक अक्सिजन खाेज्नृ , लगाउने र बेडमा राख्ने काम गर्नु पर्ने हाे भने अस्पताल चै केका लागि ? पैसा तिर्नका लागि मात्रै हाे र ?
सिटिईभिटीका पुर्ब उपाध्यक्ष ,नेपाल इन्जिनियर्स एसोसिएसनका पुर्व अध्यक्ष तथा सेंटर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (CDEN) का संस्थापक अध्यक्ष जस्तो गरिमामय पदमा रहिसकेकाे र स्वयं त्यहीँ अस्पतालसँग अावद्ध मानिस त उपचार नपाए र संसार छाेड्नु पर्ने रहेछ भने हामी जस्ता हाम मान्छेकाे हालत के हाेला ?
सरल ,सहज र शालीन स्वभावकाे दाजु अरू अस्पताल जाने भन्दा पनि अाफ्नै अस्पताल र अाफ्नै चिनारू डक्टरहरूकाे भर पर्नु भयो । तर त्यहीँ यस्तो लापरबाही भयो । अाफ्ना काेही हुदा रहेनछन् दाजु ।
यो भवसागरबाट, यहाँले त मुक्ति पाएर अर्कै दुनियाँमा जानू भयाे । हजुरकाे अनन्त यात्रा शान्तिपूर्ण रहाेस । दिदी छाेरा बुहारीलाई र समस्त परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलाेस ।
यस्काे दाेष अस्पताल र सहकर्मी साथीहरूले लिनु पर्दैन र दाजु ? अस्पताल र स्वास्थ कर्मिले यस्काे सत्य तथ्य बाहिर ल्याअाेस भन्ने हाम्रो माग छ ।